२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

आज थप २४६ जनाको मृत्यु, ८१७३ संक्रमित थपिए

२०७८ जेष्ठ ५, बुधबार प्रकाशित ( साल अघि) ९९३ पाठक संख्या

नेपालमा कोरोनाबाट थप २४६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ८ हजार १ सय ७३ जनामा संक्रमण देखिएको छ । काठमाडौं उपत्यकामा मात्रै ४ हजार ४ सय ८६ जना संक्रमित थपिएका छन् । आज ७ हजार ९ सय ८९ जना संक्रमणमुक्त भएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस