२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरको बिनयी त्रिवेणीमा सक्रिए संक्रमितको संख्या १३९ पुगे

२०७८ जेष्ठ ३, सोमबार प्रकाशित ( साल अघि) २००० पाठक संख्या

कावासोती ।  नवलपुरको बिनयी त्रिवेणी गाउँपालिकामा १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये गत वैशाख ९ गते यताको अद्यावधिक विवरण अनुसार सक्रिए संक्रमित मध्ये १० जना अस्पतालमा भर्ना छन् भने अन्य १ सय २९ जना होम आइसोलेसन गाउँपालिकाको विज्ञप्ती विवरणमा उल्लेख गरिएको छ।

पिसिआर परिक्षणबाट ६७ जना महिला र ९० जना पुरुष गरी १ सय ५७ जनामा कोभिड १९ पुष्टि भएको थियो ।

जसमध्ये ५ जना महिला र १० जना पुरुष गरी १५ जना निको भएका छन् ।

यस्तै २ जनाको कोरोना संक्रमण कारण मृत्यु भएको बिनयी त्रिवेणी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धु्रवराज काफ्लेले जानकारी दिनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%

प्रतिक्रिया दिनुहोस