२०८२ अषाढ २०, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा एक जना मृत अवस्थामा फेला

२०७८ बैशाख २९, बुधबार प्रकाशित ( साल अघि) १३७४ पाठक संख्या

बर्दघाट । नवलपरासी पश्चिममा एक जना मृत अवस्थामा फेला परेका छन् ।

बर्दघाट नगरपालिका-११ भगजोगनीमा पाल्हीनन्दन गाउँपालिका-२ हरपुर बस्ने ६५ वर्षीय खुश्बुदिन अन्सारी सोमबार मृत अवस्थामा फेला परेका हुन् ।

प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस