२०८१ बैशाख ११, मंगलबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुका कोरोना संक्रमित पुरुषको मृत्यु

२०७८ बैशाख २४, शुक्रबार प्रकाशित ( साल अघि) २०८३ पाठक संख्या

कावासोती । नवलपुरको मध्यविन्दुका कोरोना संक्रमित पुरुषको आज बिहान मृत्यु भएको छ ।

मध्यविन्दु नगरपालिका वडा नं. १२ का ७० वर्षीय पुरुषको आज विहान भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका अनुसार वैशाख २२ गते अस्पताल भर्ना भएका उनमा सोहि दिन कोरोना पुष्टि भएको थियो ।

भेन्टिलेटरमा उपचाररत उनको आज विहान पौने ७ वजे मृत्यु भएको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%७%१%

प्रतिक्रिया दिनुहोस