२०८२ अषाढ ९, सोमबार
नयाँ
पछिला अपडेट

गैंडाकोटमा अक्सिजन सहितको २० शैय्याको आईसोलेसन तयार

२०७८ बैशाख २३, बिहिबार प्रकाशित ( साल अघि) २२३२ पाठक संख्या

गैँडाकोट । जिल्लाको गैँडाकोट नगरपालिकाले पनि अक्सिजन सहितको २० वेडको आइसोलेसन तयार गरेको छ ।

साविक पितौजी अस्पताल “गैँडाकोट नगर अस्पतालसँगै रहेको कर्भडहललाई नै आईसोलेसनको रुपमा तयार गरिएको जनाइएको छ ।

नगरपालिकाले तिनवटा कोठाको आइसोलेसन कक्ष तयार पारेको बताइएको छ ।

एउटा कोठामा १६ जना र २÷२ जना अट्ने गरि २ वटा गरि व्यवस्थापन मिलाउने गैँडाकोट नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्दप्रासद सुवेदीले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस