२०८३ भाद्र २१, आईतबार
नयाँ
पछिला अपडेट

नवलपुरमा निषेधाज्ञा उलंघन गरे कारवाही : सीडीओ

२०७८ बैशाख २३, बिहिबार प्रकाशित ( साल अघि) १६१८ पाठक संख्या

कावासोती । नवलपुरमा बुधबारबाट निषेधाज्ञा सुरु भएसँगै जिल्लामा लकडाउनलाई कडाई गरिने भएको छ।

जिल्लामा कोरोना संक्रमितको संख्या उल्लेख रुपमा बढेको भन्दै प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनीले निषेधाज्ञाको अवज्ञा कोहि कसैले गरे कानून वमोजिम कारवाही गरिने चेतावनी दिईन ।

यो महामारीका विरुद्ध विश्व लडिरहेको वेला हामि समेत यहि लडाईमा छौ सबैले आफ्नो जिम्मेबारी पूरा गर्नका लागि घरमै बस्नुको विकल्प छैन उनले भनिन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस