२०८१ बैशाख ४, मंगलबार
नयाँ
पछिला अपडेट

चितवनमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु

२०७८ बैशाख १७, शुक्रबार प्रकाशित ( साल अघि) १९२२ पाठक संख्या

कावासोती । चितवनको भरतपुर महानगरपालिका-४  पिपल चोकस्थित सडकमा चौबिसकोठीबाट रामपुरतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री हाल वतन नखुलेका ७५ वर्षीय तुल बहादुर थापाको बिहीबार राति मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनामा शंकास्पद २ वटा सवारी साधन तथा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस