२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

जिल्लामा ५ सय भन्दा बढी कोरोना संक्रमित भए निषेधाज्ञा

२०७८ बैशाख १२, आईतबार प्रकाशित ( साल अघि) ५३४ पाठक संख्या

कोभिड — १९ संकट व्यवस्थापन केन्द्र ९सीसीएमसी० ले ५सय भन्दा बढी कोरोना संक्रमित भएका जिल्लामा निषेधाज्ञाको तयारी गरेको छ ।

बैशाख १५ गतेबाट लागु हुनेगरी ती जिल्लाहरुमा निषेधाज्ञाको तयारी भएको हो ।

सीसीएमसीको आजको बैठकले यस्तो तयारी गरेको स्रोतले बताएको छ ।

बैठकले पहाडी जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित भएमा र शहरी क्षेत्रमा ५०० भन्दा बढी सक्रिय संक्रमित भएमा प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञाको आदेश जारी गर्न सक्ने गरी निर्णय गर्न मन्त्रिपरिषदलाई सिफारिस गरेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस