२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

कावासोतीमा तासको खालबाट ७ जना पक्राउ

२०७८ बैशाख ९, बिहिबार प्रकाशित ( साल अघि) ३६४० पाठक संख्या

कावासोती । तास खेलिरहेको अवस्थामा कावासोती नगरपालिकाबाट ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कावासोती नगरपालिका ३ अठ्ठाइस विगाहाबाट तास खेलिरहेको अवस्थामा नवलपुर प्रहरीले ७ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले नगद ४६ हजानर ६ सय ७५ रुपैयाँ, पाँच हजार भारतीय रुपैयाँ र १ बुक तास सहित नियन्त्रणमा लिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२१%५%३%४%४%४%

प्रतिक्रिया दिनुहोस