२०८१ बैशाख ११, मंगलबार
नयाँ
पछिला अपडेट

करेन्ट लागेर एक जनाको मृत्यु

२०७८ बैशाख ३, शुक्रबार प्रकाशित ( साल अघि) ३५४२ पाठक संख्या

रुपन्देही, ३ वैशाख ।

मायादेवी गाउँपालिका – ६ बेथरीस्थित राज ईलेक्ट्रोनिक्समा काम गर्ने सियारी गाउँपालिका-२ घर भएका २२ वर्षीय झिनक बनियाको करेन्ट लागेर बिहीबार साँझ मृत्यु भएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि मेडिकल कलेज भैरहवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको  हो ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%५%

प्रतिक्रिया दिनुहोस