२०८१ बैशाख १६, आईतबार
नयाँ
पछिला अपडेट

चितवनमा मोटरसाइकल दुर्घटनाबाट एकको मृत्यु

२०७७ चैत्र ३१, मंगलबार प्रकाशित ( साल अघि) १७०१ पाठक संख्या

चितवनको कालिका नगरपालिका-७ बेलचौरस्थित सडकमा ना.६३ प ६३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक कालिका नगरपालिका-६ बस्ने २८ वर्षीय सबिन दुलालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%३%१%

प्रतिक्रिया दिनुहोस