२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

एम्बुलेन्सको ठक्करबाट साईकलयात्रीको मृत्यु

२०७७ चैत्र २०, शुक्रबार प्रकाशित ( साल अघि) ७२८ पाठक संख्या

धनुषा, २० चैत –

जनकपुरधाम उपमहानगरपालिका-२३ विन्दीस्थित सडकमा ज.१ च ७७७ नम्बरको एम्बुलेन्सको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने २४ वर्षीय बसन्त कुमार झाको बिहीबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर गाइते भएका उनको चन्द्रकला अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो।

एम्बुलेन्स चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस