२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपरासीमा आगलागीबाट २० लाख बराबरको धनमाल जलेर नष्ट

२०७७ चैत्र १७, मंगलबार प्रकाशित ( साल अघि) ११५३ पाठक संख्या

नवलपरासीमा आगलागीबाट २० लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।

नवलपरासीको प्रतापपुर गाउँपालिका-८ पिपरपाती स्थित माँ दुर्गा भेली उद्योग र शुभ लक्ष्मी भेली उद्योगमा सोमबार दिउँसो आगलागी हुँदा करिब २० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो ।

दमलक र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस