२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

सांसद देवेन्द्रराज कण्डेलद्वारा नेपाली रास्ट्रिय फुटबल टिमलाई बधाई ज्ञापन

२०७७ चैत्र १७, मंगलबार प्रकाशित ( साल अघि) १०६० पाठक संख्या

पुर्व गृहराज्य मन्त्री एवम सांसद देवेन्द्रराज कण्डेलले
थ्री नेसन्स कप फुटबलको उपाधि जित्न सफल नेपाली राष्ट्रिय फुुटबल टिमका खेलाडीहरुलाई बधाई दिनुभएको छ।

कण्डेलले सामाजिक सन्जाल मार्फत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमवार साझ भएको रोमाञ्चक खेलमा नेपालले बंगलादेश विरुद्ध लगातार २ गोल गरि प्रतिद्वन्द्वी बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै नेपालले थ्री नेसन्स कप फुुटबल टिमका खेलाडीहरुलाई बधाई दिँदै सबै प्रशिक्षकलाई विशेष धन्यवाद दिनु भएको हो ।

नेपालका लागि पहिलो गोल १८ औं मिनेटमा सुजन राई र दोस्रो गोल ४१ औं मिनेटमा विशाल राईले गरेका थिए । बंगलादेशका तर्फबाट १० नम्बर जर्सीका खेलाडीले ८२ औं मिनेटमा पहिलो गोल गरेका थिए ।

दशरथ रंगशालामा सोमवार साझ भएको रोमाञ्चक खेलमा नेपालले बंगलादेश विरुद्ध लगातार २ गोल गरि प्रतिद्वन्द्वी बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस