२०८१ बैशाख ११, मंगलबार
नयाँ
पछिला अपडेट

विप्लवले गहुँ काट्दै

२०७७ चैत्र १६, सोमबार प्रकाशित ( साल अघि) १५६० पाठक संख्या

काठमाडौं, १६ चैत्र । नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले गहुँ काटेको तस्विर बाहिरिएको छ । विप्लव हालै भूमिगत राजनीतिबाट खुल्ला राजनीतिमा आएका हुन्।

सरकारसँग गत फागुन २१ गते विप्लव नेतृत्वको नेकपाले तीन बुँदे सहमति गरेको थियो । विप्लवले हालै कपिलवस्तुमा गहुँ काटेको बुझिएको छ । तस्विर : अथक क्रान्तिकारी
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस