२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

एकसिङ्गे गैँडाको बच्चा पुष्पा हुर्किंदै

२०७७ चैत्र १६, सोमबार प्रकाशित ( साल अघि) ८६३ पाठक संख्या

नवलपुर । राष्ट्रिय प्राकृतिक संरक्षण कोषको संरक्षणमा दुर्लभ वन्यजन्तु एकसिङ्गे गैँडाको बच्चा पुष्पा हुर्किंदै छ।

अन्य वन्यजन्तुको आक्रमणबाट आफूलाई सुरक्षित गर्नसक्ने भएपछि मात्रै पुष्पालाई प्राकृतिक वासस्थानमा लगेर छोडिने भएको छ ।

जन्मिएको केही दिनमै आमासँग बिछोडिएकाले वन्यजन्तु प्राविधिक लालबहादुर महताराले १५ महिने पुष्पाको स्याहारसुसार गर्दै आएका छन् ।

पुष्पालाई उद्धार गरेर ल्याएपछि उनको हेरचाहमा महतारा नियमित रुपमा खटिँदै आएका छन् । रासस

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस