२०८० चैत्र ६, मंगलबार
नयाँ
पछिला अपडेट

नवलपुरमा स्कुल बसको ठक्करबाट एक जना बालकको मृत्यु

२०७७ चैत्र ११, बुधबार प्रकाशित ( साल अघि) ८९८ पाठक संख्या

नवलपुर,११ चैत । नवलपुरको हुप्सेकोट गाउँपालिका २ मा लोकसेवा माविको स्कुल बसको ठक्करबाट एक जना बालकको निधन भएको छ ।

 

चोरमाराबाट हुप्सेकोट तर्फ जादै गरेको लोकसेवा माध्यमिक विद्यालय वसन्तपुरको लु १ क ३९९९ नम्बरकाे बसले ठक्कर दिदा सुकमाया परियारको तीन वर्षीय छोरा कृष परियारको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी दिलिप कुमार गिरीले बताए ।

 

चालक फरार रहेको र बस  प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस