२०८३ अषाढ ७, आईतबार
नयाँ
पछिला अपडेट

चितवनमा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

२०७७ चैत्र ८, आईतबार प्रकाशित ( साल अघि) १५१५ पाठक संख्या

चितवन ।  हात्तीको आक्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ।

आज बिहान हात्तीले आक्रमण गर्दा चितवन भरतपुर महानगरपालिका १३ बस्ने ५० वर्षीय तिलमाया भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सूर्य थापाले जानकारी दिए। उनी भाइको घरमा पाहुना गएकी थिइन्।

त्यस्तै हात्तीले भरतपुर महानगरपालिका १३ गंगानगर स्थित जङ्गलको छेउको बस्तीमा ३ वटा कच्ची घर समेत भत्काएको प्रहरीले जानकारी दिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस