२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

देवचुलीका सवै वडामा फाल्गुन २३ गतेबाट कोभिड खोप अभियान

२०७७ फागुन २१, शुक्रबार प्रकाशित ( साल अघि) १३०७ पाठक संख्या

भिम भुसाल, देवचुली ।

देवचुली नगरपालिकामा फाल्गुन २३ गते बाट कोविड १९ खोप अभियान सञ्चालन हुने भएको छ । नगरपालिकाको १ देखि १७ वडाका सम्पुर्ण वडामा ६५ बर्ष देखि माथिका नागरिकहरुलाई कोभिड खोप लगाईने भएको हो ।

आज नगरपालिका सभाहलमा सरोकारवालाहरुलाई सञ्चालित पुर्ण खोप नगरपालिका सुनिश्चितता र दिगोपना सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम कोभिड खोप सञ्चालन हुने स्थान र मिति जानकारी गराईएको थियो । स्वास्थ्य शाखा देवचुली नगरपालिकाले समेत तोकिएका उमेर समुहका सम्पुर्ण नागरिकलाई खोप लिन आह्वान गरेको छ ।

कोभिड खोप सञ्चालन हुने मिति र केन्द्र :

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस