२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

दुम्कीवासबाट लागूऔषध सहित निरज पक्राउ

२०७७ फागुन १५, शनिबार प्रकाशित ( साल अघि) ११२० पाठक संख्या

नवलपरासी (पूर्व) । विनयी त्रिवेणी गाउँपालिका-१ दुम्कीबास बजारस्थित सडकबाट नियन्त्रित लागूऔषध १२ एम्पुल नुर्फिन, १२ एम्पुल फेनारगन र १२ एम्पुल डाईजेपाम सहित कास्की पोखरा महानगरपालिका-२७ बस्ने २० वर्षीय निरज सुनारलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय दुम्कीवासबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा निरजलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस