२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

संसद पुनर्स्थापनापछि प्रचण्डको यस्तो प्रतिक्रिया

२०७७ फागुन ११, मंगलबार प्रकाशित ( साल अघि) ९०६ पाठक संख्या

काठमाडौं । संसद पुुनस्थापना गर्ने सर्वोच्चको निर्णयबारे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रिया दिएका छन् ।

त्यसबारे खुसी व्यक्त गर्दै अध्यक्ष प्रचण्डले सहमतिबाटै अगाडि बढ्ने बताएका छन् । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिगमनकारीको संज्ञा दिँदै तत्काल सहकार्य नहुने बताएका छन् ।

बुधवार (भोलि) चितवनमा हुने सभालाई सम्बोधन गर्न प्रचण्ड(नेपाल पक्षका अध्यक्षद्वय प्रचण्ड र माधवकुुमार नेपाल चिवतनमा रहेका छन् ।

संसद पुनर्स्थापना भएकाले बुधबारको सभा विजय जुलुसमा परिणत हुने सहभागि नेताहरुले बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस