२०८१ बैशाख ११, मंगलबार
नयाँ
पछिला अपडेट

मूल्य वृद्धिको विरोधमा निगमको कार्यालय घेराउ

२०७७ फागुन ६, बिहिबार प्रकाशित ( साल अघि) १३२० पाठक संख्या

काठमाडौँ  : नेकपा दाहाल-नेपाल समूह निकट विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै आयल निगको कार्यालय घेराउ गरेको छ ।

एक हप्तामै दुई पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि त्यसको विरोधमा विद्यार्थीहरुले बबरमहलस्थित निगमको केन्द्रीय कार्यालय घेराउ गरेका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस