२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरकी सीडीओ पंगेनीलाई कोरोना संक्रमण

२०७७ कार्तिक ६, बिहिबार प्रकाशित ( साल अघि) १२३३ पाठक संख्या

नारायण शर्मा

कावासोती, ६ कार्तिक। पूर्वी नवलपरासीकी प्रमुख जिल्ला अधिकारी मनमाया भट्टराई पंगेनीलाई कोरोना संक्रमण भएको छ ।

 

बिहीबार सीडीओ पंगेनीको पीसीआर नतिजा पोजिटिभ देखिएको हो । उनीसहित परिवारका अन्य २ जनामा पनि कोरोना संक्रमण देखिएको छ । प्रजिअ पंगेनीको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस