२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुर राेढा ढुङ्गा ब्यवसायी संघकाे अध्यक्षमा रायमाझी

२०७७ आश्विन २८, बुधबार प्रकाशित ( साल अघि) १३३१ पाठक संख्या

कावासाेती २८ असोज । नवलपुर राेडा-ढुङ्गा ब्यवसायी संघकाे अध्यक्षमा भाेजेनद्र रायमाझी निर्बाचित भएका छन।
आज नवलपुरकाे गैडाकाेटमा भएकाे दाेस्राे जिल्ला सम्मेलनले रायमाझी काे अध्यक्षमा ७ सदस्यीय कार्य समिति गठन गरेकाे छ ।

उपाध्यक्षमा रिभरकुमार श्रेष्ठ सचिबमा बुद्धि प्रसाद आचार्य काेषाक्ष्यमा भाेट बहादुर जिसीलाई सर्बसहमत चयन गरेकाे छ । यसै गरि सम्मेलनले सदस्यहरूमा राजकुमार ढकाल ,सुर्य गुरुङ र हरी पाठकलाई चयन गरेकाे हाे ।

नेपाल राेडा ढुङ्गा ब्यवसायी संघ गण्डकी प्रदेश समितिका अध्यक्ष सुरेन्द्र त्रिपाठीले सम्मेलन उद्धाटन गर्दै राज्यले कर लिने तर नबिकरण नगर्ने प्रबृत्ति दुखद भएकाे बताए ।

उनले मापदण्ड बिपरीत खाेलिएका उधाेग बन्द गर्नु पनै बताउदै
कानुनकाे मापदण्ड अनुशार खाेलिएका उधाेग काे नबिकरण राज्यले गर्नु पर्ने कुरामा जाेड दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस