२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपुरमा गोहीले आक्रमण गर्दा १ जना घाइते

२०७७ आश्विन २८, बुधबार प्रकाशित ( साल अघि) १७२२ पाठक संख्या

असोज २८ कावासोती । नवलपरासी ९बर्दघाट सुस्ता पुर्व०को मध्यबिन्दु ६ स्थित नयाँ बस्तीमा गोहिको आक्रमणबाट एक पुरुष घाइते भएका छन् । माछा मार्ने क्रममा २८ बर्षिय लाल बहादुर बोटेलाई गोहीले आक्रमण गर्दा घाइते भएका छन् ।

उनको अवस्था गम्भिर रहेको र अहिले मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्वका सुचना अधिकारी प्रहरी नायव उपरिक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस