२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

आन्तरिक उडान र लामो दूरीको यातायात असोज ५ गतेदेखि खोल्ने सरकारको निर्णय

२०७७ भाद्र २९, सोमबार प्रकाशित ( साल अघि) १०४८ पाठक संख्या

काठमाडौँ । सरकारले आन्तरिक उडान र लामो दूरीको यातायातका साधन सुचारु गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैतदेखि बन्द रहेका आन्तरिक उडान र लामो दूरीको यातायात असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरेको हो ।

सरकारले स्वास्थ्यसम्बन्धि मापदण्ड पालना गरेर हवाइ उडान र सार्वजनिक लामो दूरीका यातायात खोल्ने निर्णय भएको हो ।

सरकारले चैतमा लकडाउन घोषणा गरेयता आन्तरिक उडान बन्द गरेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस