२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा १०७ जनाको स्वाब परिक्षणमा ९ जनाको रिपोर्ट पोजेटिभ

२०७७ भाद्र १९, शुक्रबार प्रकाशित ( साल अघि) ११३४ पाठक संख्या

कावासोती,भाद्र १९। नवलपुरको कावासोती नगरपालिकामा थप ९ जना कोरोना संक्रमित भेटिएका छन।कावासोती नगरपालिका स्वास्थ शाखा प्रमुख कृष्ण नागिलाका अनुसार भदौ १४ गते कुमारीमा संकलन गरिएको १०७ जनाको रिपोर्ट आज आउदा ९ जनाको रिपोर्ट पोजेटिभ देखिएको हो।

पछिल्लाे रिपाेर्टमा कावासाेतीकाे ९ जना र गैडाकाेटकाे थप १ सहित नवलपुरमा १० जना संक्रमित थपिएका छन । थपिने हरुमा गैडाकाेट १ जना , कावासाेती २ का १ जना र कावासाेती ३ का ३ जना र कावासोती १६ का ५ जना रहेको नागिलाले जानकारी दिएका छन। संक्रमितहरुलाइ सम्पर्क गरेर आइसोलेसनमा लैजाने तयारी भैरहेको पनि उनले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस