२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरमा थप तिनजनामा कोरोना संक्रमण,जम्मा संक्रमितको संख्या ३९९

२०७७ भाद्र ९, मंगलबार प्रकाशित ( साल अघि) १०६६ पाठक संख्या

खगेन्द्र पराजुली

९ भदौ, नवलपुर  पछिल्लो बिवरण अनुसार नवलपुरको बिनयी त्रिबेणीका २ जना र गैंडाकोटका १ जना गरी ३ जनामा संक्रमण पुष्टि भएसँगै जिल्लामा संक्रमण पुष्टि हुनेको संख्या ३ सय ९९ पुगेको छ ।

हिजो सोमवार संक्रमण पुष्टि भएका बिनयी त्रिबेणी वडा नं. १ का ६ बर्षकी बालिका र २८ बर्षका युवकमा संक्रमण पुष्टि भएको थियो भने गैंडाकोट वडा नं. २ की ५२ बर्षकी महिलामा संक्रमण पुष्टि भएको हो ।

बिनयी त्रिबेणीका २ जनाको पोखरा प्रयोगशाला र गैंडाकोटकी महिलाको भरतपुर प्रयोगशालामा भएको परिक्षणमा कोभिड १९ संक्रमण पुष्टि भएको हो

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस