२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

नारायणगढ –मुग्लिन सडकखण्ड अवरुद्ध

२०७७ भाद्र ६, शनिबार प्रकाशित ( साल अघि) १२६२ पाठक संख्या

नारायणगढ – आज बिहान नारायणगढ –मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । सुख्खा पहिरो खसेपछि नारायणगढ –मुग्लिन सडकखण्ड अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

आज विहान करिब १ बजेतिर इच्छाकामना गाउँपालिका  वडा नम्बर ५ को ३ नम्वर पुल नजिक सुख्खा पहिरो खसेको र सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । अहिले पहिरो पन्छाउने काम भइरहेको जनाइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस