२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नारायणीमा एक पुरुष बेपत्ता

२०७७ श्रावण ३२, आईतबार प्रकाशित ( साल अघि) ९७८ पाठक संख्या

साउन ३२ नवलपुर

नारायणी नदिमा डुबेर एक पुरुष बेपत्ता भएका छन् । बेपत्ता हुनेमा मध्यविन्दु ३ रतनपुरका अन्दाजी ६३ वर्षिय पशुपति खनाल रहेको नवलपुर प्रहरीले जनाएको छ ।

करिव दिउसो २ बजे नारायणी पारी भाँैसि बचाउन जादा डुंगा ढुबेर खनाल बेपत्ता भएका हुन् । उनि संगै गएका इन्द्र प्रसाद धामी,योगधान धामी र राम बहादुर बोटे गरि ३ पुरुषको शकुसल उद्धार गरिएको र बेपत्ता खनालको खोजी कार्यजारी रहेको प्रहरीले जानकारी गराएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस