२०८२ चैत्र ३, मंगलबार
नयाँ
पछिला अपडेट

तुइन कहिले हट्छ प्रधानमन्त्रीज्यू ?

२०७५ मंसिर २८, शुक्रबार प्रकाशित ( साल अघि) १४९९ पाठक संख्या

जाजरकोट- डोल्पा सडकखण्ड अन्तरर्गत डोल्पाको त्रिपुराकोट-५ खदाङस्थित भेरी नदीमा तुईनमार्फत यातायातका साधन तार्दै स्थानीय। २०७२ असोजमा पहिलो पटक प्रधानमन्त्री हुँदा केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् बैठकले देशभरबाट तुइन हटाउने निर्णय गरेको थियो। ओली दोस्रो पटक प्रधानमन्त्री भएको एक वर्ष हुन लाग्यो तर देशका अधिकांश ठाउँमा तुइन हट्न सकेको छैन। ओली दोस्रो पटक २०७४ फागुन ३ गते प्रधानमन्त्री निर्वाचित भएका हुन्। तस्बिर : हेमन्त केसी, रासस  

प्रकाशित मिति : २८ मंसिर २०७५, शुक्रबार

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस