२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

नवलपरासी पूर्व–१ मा डा.शशांक कोइरालाको अग्रता

२०७९ मंसिर ६, मंगलबार प्रकाशित ( साल अघि) ६१० पाठक संख्या

मध्यविन्दु । नवलपरासी पूर्वको प्रतिनिधिसभा–१ का उम्मेदवार नेपाली कांग्रेसका डा.शशांक कोइरालाले अग्रता कायम गरेका छन्।

पछिल्लो मत परिणाम अनुसार डा।शशांक कोइराला नेकपा एमालेका उम्मेदवार भन्दा १ हजार ४ सय ६४ मतले अगाडी रहेका छन् ।

११ हजार मत गनिसक्दा डा.शशांक कोइरालाले ५ हजार ५ मत प्राप्त गरेका छन्भने एमाले उम्मेदवार कृष्ण पौडेलले ३ हजार ५ सय ३७ मत प्राप्त गरेका छन् ।

त्यसै गरि यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले १ हजार ५ सय ७७ मत प्राप्त गरेका छन् । यहाँ १ लाख ३१ हजार १ सय ८१ मतदाता रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%४%

प्रतिक्रिया दिनुहोस