२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

नवलपुरमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गर्ने २८ वटा ट्याक्टर नियन्त्रणमा  

२०७८ आश्विन ९, शनिबार प्रकाशित ( साल अघि) ३५४२ पाठक संख्या

कावासोती । अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन गरिरहेको अवस्थामा प्रहरीले २८ वटा ट्रयाक्टर सहित नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय , नवलपुरका अनुसार विनयी भन्ने खोलामा सनिबार राती १२ बजे उत्खनन गरिरहेको अवस्थामा नियन्त्रणमा लिईएको हो ।

नवलपुरको विनयी त्रिवेणी २ मा पर्ने विनयी खोलाबाट गिट्टी, ढुंगा तथा बालुवा चोरी निकासी गर्दै गर्दा ट्याक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।

यी हुन् नदीजन्य पर्दाथ चोर्ने ट्याक्टरहरु

Screenshot_20210925 072000_Office

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३६%१२%१०%२%७%९%

प्रतिक्रिया दिनुहोस