२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

२४ घण्टामा १२५ संक्रमित थपिए

२०७७ फागुन १०, सोमबार प्रकाशित ( साल अघि) ९५३ पाठक संख्या

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १२५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ९० जना संक्रमित कोरोनामुक्त भएका छन्। यो अवधिमा कुनै पनि संक्रमितको मृत्यु भएको छैन।

आज सक्रिय संक्रमितको संख्या १ हजार ५२९ रहेको छ।  हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ५५६ पुगेको छ।  जसमध्ये २ लाख ६९ हजार ९६६ जना कोरोनामुक्त भएका छन्। नेपालमा हालसम्म २ हजार ६१ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस