२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

हुप्सेकोट – ५ मा कांग्रेस उम्मेदवार विजयी

२०७९ बैशाख ३१, शनिबार प्रकाशित ( साल अघि) १४७८ पाठक संख्या

नवलपुर ,बैशाख ३१ ।  नेपाली कांग्रेसका हुप्सेकोटमा वडा अध्यक्ष पदका उम्मेद्वार पदम बहादुर रानाले ३९३ को फराकिलो अन्तरले वडा नम्बर ०५ को वडा अध्यक्षमा विजयी भएका छन् ।

वडा सदस्यमा पनि फराकिलो अन्तरले काङ्ग्रेसका उम्मेद्बारहरु बिजयी भएका हुन । उनले खसेको जम्मा १०५३ मत मध्य ६७९ मत प्राप्त गरेका छन । यस अघि वडा नम्बर ०६ मा पनि काङ्ग्रेसको प्यानल बिजयी भएको थियो ।

 

नवलपुरमा अहिलेसम्म ५ वडामा नेपाली कांग्रेसको प्यानल नै विजयी

मध्यविन्दु नगरपालिकामा मतगणना

 

 

 

 

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
४%६%२%१%१%

प्रतिक्रिया दिनुहोस