२०८१ बैशाख ८, शनिबार
नयाँ
पछिला अपडेट

श्रावण र भाद्रमा सशस्त्र प्रहरी बल पर्साद्वारा ३ करोड ३६ लाखको सामान बरामद

२०७८ आश्विन १६, शनिबार प्रकाशित ( साल अघि) १३९१ पाठक संख्या

काठमाडौ । श्रावण र भाद्र महिनामा मात्रै सशस्त्र प्रहरी बल पर्साले झन्डै तीन करोड ३६ लाख बराबरको  मालसामान बरामद गरेको छ।

खुला सिमानाको कारण विभिन्न नाकाहरुको प्रयोग गर्दै दिनप्रतिदिन चोरी पैठारी बडेको र नियन्त्रण गर्न सिमामा उच्च सतर्कता अपनाइएको  सशस्त्र प्रहरी बल पर्साका सशस्त्र प्रहरी बल उपरीक्षक राजेन्द्र खड्काले बताउनु भयो ।

बरामद सामानहरु भन्सार दाखिलाको लागि बुझाइएको खड्काले जानकारी दिनु भएको छ ।

उक्त बरामद सामानहरुमा लत्ताकपडा , हार्ड्वेयरका सामग्री लगायतका रहेका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस