२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

शिवपुरीको डढेलो निभाउन हेलिकप्टरको प्रयोग

२०७७ चैत्र २९, आईतबार प्रकाशित ( साल अघि) १८४१ पाठक संख्या

चैत्र २९ काठमाण्डौ ।

आइतबार शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा मध्याह्न देखि लागेको डढेलो नियन्त्रणमा नआएपछि हेलिकप्टरको प्रयोग गरिएको छ ।

आगो निभाउन संयुक्तरुपमा धेरै प्रयास भएता पनि आगो नियन्त्रणमा नआएपछि सिम्रिक एयरको हेलिकप्टरबाट पानी खसालेर निभाउने प्रयास भैरहेको महानगरीय प्रहरी बृत्त महाराजगञ्जका प्रहरी नायब उपरिक्षक रोशन खडकाले जानकारी दिनु भएको छ ।

निकुञ्ज क्षेत्रमा डढेलो लागेको खबर पाउना साथ काठमाण्डौ महानगरपालिका , बुढानिलकण्ठ नगरपालिका , नेपाली सेना , नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पुगेको थियो ।

 

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस