२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

विष्णुकुमार कार्कीद्वारा खसआर्य सदस्यतर्फ ३७ नम्बरमा मतदान गर्न अपील

२०७८ मंसिर २६, आईतबार प्रकाशित ( साल अघि) १०३४ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका नेता विष्णुकुमार कार्कीले आफूलाई ०७ जना केन्द्रीय सदस्यको खसआर्यतर्फ क्रम संख्या ३७ मा मतदान गर्न अपील गरेका छन् ।

काठमाडौंका भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमा आईतबार पत्रकारहरूसँग कुरा गर्दै कार्कीले आफूलाई खस-आर्यको केन्द्रीय सदस्य पदको क्रम संख्या ३७ मा मतदान गरेर विजयी बनाउन अनुरोध गरेका हुन् ।

उनले महाधिवेशन प्रतिनिधिहरूलाई विवेक पुर्‍याएर असल नेतृत्वलाई विजयी बनाउन आग्रह गरेका छन् ।

भड्किलो प्रचारवाजी र मीठा कुरा गर्नेहरूलाई भन्दा पनि ‘हाम्रो कांग्रेस’ भनेर पार्टीमा काम गर्नेलाई विजयी बनाउनुपर्ने बताए । नेता कार्कीले आफूलाई ३७ नम्बरमा मतदान गर्न अनुरोध गरेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस