२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

राहत सामाग्री र औषधि सहित उद्दारको टोलि बझाङको डिख्ला पुग्यो

२०७८ कार्तिक ३, बुधबार प्रकाशित ( साल अघि) ७३९ पाठक संख्या

काठमाडौ । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलि राहत सामाग्री र औषधि सहित बाढी पहिरोमा फसेकाको उद्दारको लागि बझाङको डिख्ला पुगेको छ ।

उद्दार टोलिले बझाङमा पहिरोले पुरिदा बेपत्ता भएका २३ मध्ये २ जनाको शव फेला पारेको छ ।

आइतबार साझ देखि परेको पानीले मङलवार बझाङको थलारा गाउँ पालिका ४ डिख्लामा पहिरोमा परि एकै परिवारका १८ र अर्को परिवार का ५ सदस्य बेपत्ता भएका छ्न ।

अहिले पानी पर्न कम भएकोले बाढी पहिरोमा फसेकाहरुको उद्दारको कार्य भैरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस