२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

रक्सी खाएका चालकले हुईक्याउँदा नारायणी पुलबाट गाडी खस्यो

२०७९ फागुन ३०, मंगलबार प्रकाशित ( साल अघि) ८२६२ पाठक संख्या

गैँडाकोट । नवलपुर र चितवनलाई जोड्ने नारायणी नदी माथिको पक्की पुलबाट गाडी खसेको छ । पश्चिमबाट पूर्व जान आउदै गरेको लु २ च १५७० नम्बरको टाटागाडी नदी किनारमा खसेको हो ।

इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरिक्षक रिता पौडेलले मादकपदार्थ सेवन गरेका चालकले गाडी हुइक्याउदा दुर्घटना भएको बताउनुभयो । दुर्घटनामा मानविय क्षति भएको छैन । गाडीलाई क्रेनको सहायताले बाहिर निकालिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२२%१४%२३%७%१५%२२%

प्रतिक्रिया दिनुहोस