२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

मुगु बस दुर्घटनाः २६ जनाको मृत्यु, १८ घाइते (अपडेट)

२०७८ आश्विन २६, मंगलबार प्रकाशित ( साल अघि) १२०१ पाठक संख्या

मुगुमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या २४ पुगेको छ । जिल्लाको छायाँनाथ रारा गाउँपालिका–७ र ८ को बीचमा पर्ने झ्यारी खोलामा बस दुर्घटनामा परेको हो । मुगुका प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले घटनास्थलमा २६ जनाको शव भेटिएको जानकारी दिए। उनका अनुसार करिब १८ जना घाइते भएका छन् ।

स्थानीयले भने बसमा ४० देखि ५० जनाको हाराहारीमा यात्रुहरु सवार रहेकाले मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने बताएका छन्। नेपालगञ्जबाट मुगु आउँदै गरेको भे १ ख ३१ ६७ नम्बरको बस मंगलबार दुर्घटनामा परेको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस