२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

मनिषा कोइरालाको महामृत्युञ्जय मन्त्र सार्वजनिक

२०७७ चैत्र १, आईतबार प्रकाशित ( साल अघि) ३४११ पाठक संख्या

हाशिवरात्रिको अवसर पारेर अभिनेत्री मनिषा कोइरालाले महामृत्युञ्जय मन्त्र सार्वजनिक गरेकी छिन् । सार्वजनिक महामृत्युञ्जय मन्त्र गायनमा मनिषालाई सुरेन्द्र श्रेष्ठ र सरस्वती खत्रीले साथ दिएका छन् ।

सार्वजनिक गरिएको ‘महामृत्युञ्जय मन्त्र’मा राजीव श्रेष्ठको सितारा, प्रेम रानीको बाँसुरी र विकास श्रेष्ठको गितार सुन्न सकिन्छ । महामृत्युञ्जय मन्त्र संस्कृत भाषामा नै रेकर्ड गरिएको छ ।

महामृत्युञ्जय मन्त्रको भिडियो पाटन दरबारमा छायांकन गरिएको छ । राम्रो स्वास्थ्यका लागि आफूले यो मन्त्र तयार पारेको मनिषाले बताएकी छन् ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस