२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

मध्यविन्दु नगरपालिकामा कोरोना भाइरस विरुद्धको खोप अभियान शुरु

२०७८ जेष्ठ २५, मंगलबार प्रकाशित ( साल अघि) १७१२ पाठक संख्या

चोरमारा । चीनले अनुदानमा दिएको कोभिड–१९ विरुद्धको भेरोसेल (VeroCell) खोप ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई लगाइने भएको छ ।

मध्यबिन्दु नगरपालिकाले कोरोना भाइरस विरुद्धको चाइनिज भेरोसेल खोप अभियान शुरु भएको हो ।

देश ब्यापी रुपमा शुरु भएको उक्त खोप अभियान मध्यबिन्दु नगरपालिकामा पनि शुरु भएको नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद सापकोटाले सूचना मार्फत जानकारी दिनुभएको छ ।

हेर्नुहोस् सूचना !!!

Received_780106556009206

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस