२०८० चैत्र १६, शुक्रबार
नयाँ
पछिला अपडेट

मध्यविन्दुमा ५ सहित नवलपुरमा थपिए २४ संक्रमित पुष्टि

२०७८ अषाढ १३, आईतबार प्रकाशित ( साल अघि) १८२६ पाठक संख्या

नवलपुरमा आज (शनिबार) थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ३१ जना कोरोना मुक्त भएका छन् भने मृत्यु भने कसैको नभएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासी पुर्वले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले दिएको जानकारी अनुसार गैँडाकोटमा ३, देवचुलिमा १, कावासोतीमा ८, मध्यविन्दुमा ५, विनयी त्रिवेणीमा १, हुप्सेकोटमा १, अन्यमा ५ जनामा संक्रमण पुष्टि भएको छ ।

सक्रिय संक्रमित गैँडाकोटमा ५७, देवचुलिमा ४०, कावासोतीमा ७२, मध्यविन्दुमा ३२, विनयी त्रिवेणीमा ३०, हुप्सेकोटमा ६५, बुलिङटारमा १६, बौदिकालिमा २९, जिल्ला अस्पतालमा १० र अन्यमा ४ जना छन् ।

जिल्लामा शनिवार ३१ जना निको भएका छन् । मृत्यु हुनेको सख्या भने शनिवार ० रहेको छ । बैशाख यता ८३ जनाको मृत्यु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस