२०८१ बैशाख १२, बुधबार
नयाँ
पछिला अपडेट

नवलपुरको मध्यबिन्दु-३ चाैराहाबाट मानिस हराएको सुचना

२०७८ जेष्ठ ९, आईतबार प्रकाशित ( साल अघि) ३५८५ पाठक संख्या

कोल्हुवा । नवलपुरको मध्यबिन्दु नगरपालिका वार्ड न: ३ चाैराहा निवासी ५१ बर्षिय मनिराम पन्थी नाम गरेका पुरुष शनिबार राती देखि हराउनु भएको छ ।

चौराहा चोकबाट हिजो बेलुका ९ बजेको समयमा हाप पाईन्ट टिसर्ट लगाएर घर बाट निस्केको र अहिले सम्म पनी सम्पर्कमा नआएको हुँदा उहाँलाई फेला पार्नुहुने महानुभावले निम्न सम्पर्कमा खबर गरिदिन अनुरोध गर्दछौं।

उहाँको परिवार निकै चिन्तित अवस्थामा रहेको छ । कृपया कसैले उहालाई फेला पार्नु भएमा निम्न सम्पर्कमा अथवा नजिकैको प्रहरी कार्यालयमा खबर गरिदिन अनुरोध गर्दछौं।

नामः मनिराम पन्थी
वर्ष :-५१
सम्पर्क ठेगाना :- मध्यबिन्दु ३, नवलपुर
नम्बर :- ९८१७४७८०८०, ९८४७२४११८२

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%१%४%१%५%१%

प्रतिक्रिया दिनुहोस