२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

बुलिङटारमा पनि अक्सिजन सहितको १० आइसोलेसन तयार

२०७८ बैशाख २३, बिहिबार प्रकाशित ( साल अघि) २०३० पाठक संख्या

कावासोती । नवलपुरमा रहेका स्थानियतहहरुले कोभिडका कारण तत्काल सेवा प्रदान गर्न अक्सिजन सहितको उपचार कक्ष बनाउनमा जोड दिएका छन ।

देवचुली नगरपालिकाको दुम्कौली प्रथमिक स्वास्थ्य केन्द्रलाई अक्सिजन सहितको ५ वेडको आईसोलेसन तयार गरेको छ ।

बुलिङटार गाउँपालिकाले पनि केहि दिन अघि अक्सिजन सहितको १० वेडको पाँच सिलिन्डर अक्सिजन प्रयोग गर्न मिल्ने गरि वेड तयार रहेको गाउँपालिका अध्यक्ष शशिकिरण बस्ताकोटीले जानकारी दिनुभएको छ ।

गाउँपालिकाले प्राथामिक स्वास्थ्य केन्द्रमा पाँच सिलिन्डर अक्सिजन सहितको कक्ष निर्माण भएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%

प्रतिक्रिया दिनुहोस