२०८१ बैशाख १३, बिहिबार
नयाँ
पछिला अपडेट

बुटवलमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

२०७९ चैत्र १०, शुक्रबार प्रकाशित ( साल अघि) ४७१५ पाठक संख्या

रुपन्देही । मोटरसाईकल र बस ठोक्किँदा बुटवलमा एकजनाको मृत्यु भएको छ ।

बुटवल उपमहानगरपालिका- ११ स्थित बुटवल भैरहवा ६ लेन सडकखण्डको होराइजन चोकमा भएको दुर्घटनामभा तिलोत्तमा नगरपालिका- ४ का आविष्कार टण्डनको मृत्यु भएको हो ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार बुटवलबाट योगिकुटीतर्फ आईरहेका मोटरसाइकल र विपरीत दिशाबाट गइरहेको बस ठोक्किएको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%३%९%२%३४%४%

प्रतिक्रिया दिनुहोस