२०८० चैत्र १५, बिहिबार
नयाँ
पछिला अपडेट

प्रहरी प्रवक्तामा एसएसपी विष्णुकुमार केसी नियुक्त

२०७८ माघ २, आईतबार प्रकाशित ( साल अघि) १५१२ पाठक संख्या

काठमाडौं । वरिष्ठ प्रहरी उपरीक्षक विष्णु कुमार केसीलाइ नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारी दिइएको छ ।

प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक बिष्णु कुमार केसीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको हो ।

प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक केसीलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले जनाएको छ ।

केन्द्रीय प्रहरी प्रवक्तालाइ  ९८५१२९२१११ नम्बरमा सम्पर्क गर्न सकिने छ । एसएसपी केसी यसअघि नेपाल प्रहरी शिक्षालय भरतपुरमा कार्यरत थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%१%१%

प्रतिक्रिया दिनुहोस