२०८१ बैशाख ६, बिहिबार
नयाँ
पछिला अपडेट

नेपाल तराई समाज दक्षिण कोरियाको महासचिवमा हेम पाठक

२०७८ माघ ३, सोमबार प्रकाशित ( साल अघि) १२३० पाठक संख्या

दक्षिण कोरिया । नेपाल तराई समाज दक्षिण कोरियाको पहिलो अधिवेशन सम्पन्न भएको छ ।

तराइ समाज दक्षिण कोरियाको पहिलो अधिबेसन कोरोनाको महामारीलाइ मध्यनजर गर्दै भर्चुअल माध्यम जुम बाट र प्रत्यक्ष उपस्थित फेन्थेकमा गराएर सम्पन्न गराएको हो ।

अधिवेशनबाट समाजको अध्यक्षमा अवदेश चौरासिया, महासचिवमा हेम पाठक, उपाध्यक्षमा जित कुवर, सन्जोग चौहान महिला उपाध्यक्षमा अङ्किता दुलाल, सचिवमा प्रमोद दास सहसचिवमा मुकेश कुशबाहा कोषाध्यक्षमा अजय कुशवाहा सह- कोषाध्यक्षमा अर्जुन राम सर्वसम्मत चयन भएको छ ।

FB_IMG_1642403143830

त्यस्तै सदस्यहरुमा रन्जन शाह, आशिष खान, अब्दुल खान, मोहन सिंह, रमेश सहनि, बादल स्वार्नाकार, महानन्द मेहता रहेका छन् ।

मनोज गौतमको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा यज्ञराज सुवेदी प्रमुख अतिथि तथा सन्तोष खड्का बिशेष अतिथिको रूपमा उपस्थित थिए ।

युवा संयोजकमा लोकराज पाण्डे, बिजय चौधरी संरक्षक रहेको कमिटिमा यज्ञ सुवेदी प्रमुख सल्लाहकार तथा मनोज गौतम, सन्तोष खड्का, लक्ष्मण दाहाल र डा।जोहनि बजगाईं सल्लाहकारमा रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस