२०८१ बैशाख ७, शुक्रबार
नयाँ
पछिला अपडेट

नेपालमा एकैदिन ५३ जनाको मृत्यु, ८ हजार ४१८ संक्रमित थपिए

२०७८ बैशाख २५, शनिबार प्रकाशित ( साल अघि) १०६२ पाठक संख्या

नेपालमा थप ८ हजार ४१८ संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५३ जनाको मृत्यु भएको छ।

१८ हजार ३०४ नमुना एन्टीजेन र पीसीआर परीक्षण गर्दा ती संक्रमित थपिएका हुन् ।

३३७० जना निको भएका छन्। सक्रिय संक्रमित संख्या ८३ हजार ४९३ पुगेको छ।

कूल संक्रमित संख्या ३ लाख ८५ हजार ८९० पुगेको छ। कूल मृतक संख्या ३६३२ पुगेको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस